Month: February 2021

नेपाल प्रहरीका एसपीमा बढुवा भएकालाई आइजिपी बाट दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीको एसपीमा बढुवा १६ जनालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । बढुवा भएकालाई आजै प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच आइजिपी शैलेस थापाले दज्र्यानी चिन्ह प्रदान गरेका हुन्…

प्रचण्ड–नेपाल समूहको आमहड्तालः ट्याक्सीमा आगजनी, १५ सवारीमा तोडफोड, २७ राउण्ड हवाई फायर, १५७ जना पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको आमहड्तालले देशभरको जनजीवन प्रभावित भएको छ । प्रतिनिधि सभा विघटनविरुद्धमा नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार गरेको आम हड्ताल उलंघन गर्ने १५ वटा सवारी…

आमहड्तालविरुद्ध ओली समूहले निकाल्यो राजधानीमा प्रतिकार जुलुस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले बिहीबार राजधानीमा जुलुस निकालेको छ । प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्तालकैबीच ओली समूहले जुलुस निकालेको हो । नेकपा नेता महेश बस्नेतको…

कोरोना अपडेटः १७१ जनामा संक्रमण, २२७ जना डिस्चार्ज, २ को मृत्यु

काठमाडौं । नेपालमा आज थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

प्रचण्ड–नेपाल समूहकाे आमहड्ताल साँझ ५ बजेपछि अन्त्य हुने

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल साँझ ५ बजेपछि अन्त्य हुने भएको छ । संघर्ष समितिका सदस्यसमेत रहेका समूहका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको फेसबुकमार्फत…

पसल तथा गाडी तोडफोड गरेको आरोपमा विराटनगरबाट सात बन्दकर्ता पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका अगाडिको चिया पसलमा तोडफोड गरेको अभियोगमा प्रहरीले सात जना प्रचण्ड-माधव नेपाल समूहका कार्यकर्तालाई पक्राउ गरेको छ। आमहड्ताल उल्लंघन आरोपमा पसल तोडफोड गरेपछि तोडफोडमा संलग्न सात जना…

जनकपुरमा गाेली चल्याे, पूर्वमन्त्री झा घाइते

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गरेकाे बन्दमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । जनकपुरमा भएकाे झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्याससमेत…

रामेछापमा आमहड्तालको नयाँशैली : बन्दकर्ताले गरे बजार सरसफाई

मन्थली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहले आमहड्ताल सफल बनाउन रामेछापकाे मन्थलीमा नयाँ शैली अपनाएका छन्। प्रचण्ड-नेपाल समूहले सरकारको विरोधमा आमहड्ताल सफल पार्न आग्रह गर्दै बिहीबार बिहान मन्थली…

चिनियाँ खोपमा नेपालको शंका

काठमाडाैँ । चिनियाँहरूले नेपाललाई ३ लाख डोज खोप अनुदान दिन उदार प्रस्ताव गरेकाे खबरहरू बाहिरिएको छ। झट्ट हेर्दा याे प्रस्ताव चीनकै वुहानबाट फैलिएको काेराेना भाइरसकाे महामारी नेपाल्मा फैलिनबाट राेक्नका लागि…

भारतले नेपाललाई अनुदान दिएको कोरोनाविरुद्धको खोपले संक्रमण पनि रोक्‍छ : अध्ययन

नयाँ दिल्ली । भारतले नेपाललाई अनुदानमा दिएको कोभिशिल्ड खोपले संक्रमण हुनबाट पनि बचाउने जनाइएको छ । भारतले नेपालमा १० लाख डोज कोरोनाविरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराएको छ । उक्त खोप…