Month: February 2021

मैले एमसीसीको समर्थन गरेको छैन, दशथरी नारा नलगाऔँ मात्रै भनेको हुँ: प्रचण्ड

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू एमसीसीको समर्थनमा पुगकाे भनि गरिएको प्रचार सत्य नरहेको बताएका छन्। उनले एमसीसीबारे पार्टीमा आफूहरु छलफलमै रहेको बताए। शुक्रबार बिहान…

चीनले खोपलाई भूराजनीतिक जितका लागि प्रयोग गर्न खोजेको थियो तर नतिजा उसैको लागि प्रत्युत्पादक भयो: न्युयोर्क टाईम

बेइजिङ । विश्‍वभर कोरोना महामारीविरुद्धको खोप अभियान सुरु भइरहेको समयमा चीनले आफुले बनाएको खोपलाई भूराजनीतिक जितका लागि प्रयोग गर्न खोजेको न्युयोर्क टाईमले आरोप लगाउदै लेख प्रकाशित गरेको छ। यद्यपि चीनको…

ओली समूहको आमसभाका लागि दरबारमार्ग सडकका डिभाइडर हटाइयो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले शुक्रबार काठमाडौंमा आमसभा आयोजना गरेको छ । ओली समूहको आमसभा नारायणहिटी दरबार संग्रहालय अगाडि हुने जनाईएको छ । ओली समूहको…

मकवानपुरका १ हजार २१९ जनाले लगाए कोरोनाविरुद्धको खोप

मकवानपुर । मकवानपुरमा एक हजार २१९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार खोप लिनेको स्वास्थ्य अवस्था सामान्य छ । यही माघ १४ गतेदेखि शुरु भएको…

नेपालमा १ लाख ५८ हजारभन्दा बढीले कोरोना खोप लगाए

काठमाडौं । बिहीबारसम्ममा देशभर १ लाख ५८ हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख ५८ हजार ४८७ जना लक्षित वर्गले खोप…

बीमाका समस्या समाधानका लागि खरो रुपमा उत्रन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित हुने गरी काम गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन…

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता धर्मेन्द्र बाँस्तोला (कन्चन)लाई छाड्न आदेश दिएको छ। सर्वोच्चले बिहीबार बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई गर्दै सर्वोच्चले बाँस्तोलालाई छाड्न आदेश दिएको हो। विप्लव…

‘ओलीको ठाडो निर्देशनमा जनकपुरमा आतङ्क मच्चाइयो’

जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य मातृका यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा जनकपुरमा आतङ्क मच्चाइएको बताएका छन् । प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालमा…

प्रधानमन्त्री ओलीको पुतला दहन

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको विरोधमा आज काठमाडौंमा पुतला दहन भएको छ । नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहले आज चावहिलमा पुतला…

संयुक्त आन्दोलन गर्न कांग्रेसको दोधारे चरित्र बाधक : बाबुराम भट्टराई

संखुवासभा । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको अनिच्छाका कारण संयुक्त आन्दोलनमा जान नसकिएको बताएका छन् । संखुवासभाको खाँदबारीमा बिहीबार जसपाले…