शान्तिपूर्ण आन्दोलन गर्नका लागि सबै दललाई कांग्रेसको अपिल
काठमाडौं । नेपाली कांग्रेसले सरकारको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलनका लागि अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताएका…









