Month: February 2021

संसद विघटन: आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ । विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका विषयमा मात्र बहस गर्ने गरी समय निर्धारणको तयारी…

संक्रमितको संख्या दैनिक ओरालो लाग्दै

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या दैनिक घट्दो क्रममा रहेको छ । केही दिनदेखि संक्रमितको संख्या दैनिकजसो तीन सयभन्दा तल झरेको छ । संक्रमित संख्या दैनिक न्यून हुँदै जानुलाई…

बलात्कारपछि घाँटी निमोठेर हत्या

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोला) की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ। भागरथी गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्। बुधबार बिहान…

आज कहाँ-कहाँ वर्षा र हिमपात ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरेको छ । महाशाखाले शनिबार बिहान जारी गरेको पूर्वानुमानका अनुसार आज देश पश्चिमी न्यून चापीय प्रणालीको…

ओली पक्षको जनसभा : तीन किसिमका वर्ग छुट्टिने गरी कार्यक्रमस्थल

काठमाडौं । अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तैउस्तै छ । मौसम त पानी परेपछि एक दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्यौल हुन भने अझै…

आज माघ २४ गते शनिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनैतिक कार्यमा बाधा आउने र स्वास्थ्यमा समस्या आउन सक्छ । फलदायी यात्रा पनि नहोला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ…

बीमालाई थप परिस्कृत र मर्यादित बनाउँछुः निवनियुक्त अध्यक्ष सिलवाल

काठमाडौं । बीमा व्यवसायलाई थप परिस्कृत, मर्यादित र आम नागरिककोबीचमा पुर्याउने प्रतिवद्धता व्यक्त भएको छ । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले आम नागरिकको भरोसा बढाउँदै बीमा कम्पनीलाई सोहीअनुसार अगाडि…

कोरोनाबाट जर्मनीमा ६० हजार भन्दाबढीको मृत्यु

एजेन्सी । जर्मनीमा अहिलेसम्म ६० हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको मृत्यु भएको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले शुक्रबार जानकारी गराएको छ । इन्स्टिच्युटका अनुसार विगत २४ घण्टामा मृत्यु हुने कोभिड सङ्क्रमितको…

खाना नबनाएको भन्दै बन्चरो प्रहार गरेर श्रीमतीको हत्या, एक जना पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–३३ स्थित उपल्लो पुँडीका ५० वर्षीय गमबहादुर पुन रहेका छन्…

आईपीएलको अक्सनमा ८ नेपाली खेलाडी समावेश

काठमाडौं । फेब्रुअरी १८ बाट हुने फ्रेन्चाईज क्रिकेट लिग ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनमा ८ नेपाली खेलाडी समेटिएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का अनुसार एसोसियट राष्ट्र नेपालबाट ८…