Month: February 2021

दोस्रो चरणको काेराेना खोप अभियान शुरु

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान आजदेखि सञ्चालन गरेको छ । पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले आजदेखि दोस्रो चरणको खोप…

चोइटी गएको केपी ओलीसँग आसेपासे हनुमान र ‘बा’ भन्नेहरु मात्रै छन् : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र समाप्त पार्नेविरुद्ध निरन्तर आन्दोलनमा रहेकाे बताएका छन् । अखिल नेपाल शिक्षक संघको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…

नेकपा विवाद टुङ्गाे लगाउने जिम्मा ओलीले नियुक्त गरेका निर्वाचन आयुक्तलाई

काठमाडाैं । प्रतिनिधि सभा विघटनसँगै दुई धारमा देखिएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीको नाम र चुनाव चिह्नको विवाद छानबिन गर्ने जिम्मेवारी निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् । निर्वाचन आयोगले…

कोरोनाबाट भारतमा १ लाख ५५ हजारबढीको मृत्यु

एजेन्सी । भारतमा गत २४ घण्टा अर्थात आइतबारको दिनमा कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५५ हजार ८० जना पुगेको छ ।…

भागरथी हत्या प्रकरण : परिवारलाई राहत र अपराधी पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतृहरूले गृहमन्त्री रामवहादुर थापा ‘बादल’लाई भेटेर बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टका परिवारलाई न्याय दिन र अपराधीलाई कानूनको दायरामा ल्याउने विषयलाई उच्च प्राथमिकतामा…

संवैधानिक इजलासमा बहस : निजी वकिलहरू पनि सरकारी वकिलकै लयमा, एउटै तर्क दोहोर्‍याउँदै

काठमाडौं । सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले प्रतिनिधिसमा विघटन गरेपछि त्यसकाे विरूद्धमा परेका एक दर्जनभन्दा बढी रिटमा सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा बहस जारी छ । साेमबारकाे बहसमा अधिवक्ता सिपि रेग्मीले…

कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा

काठमाडाैं । सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय…

भागीरथी हत्या प्रकरण : डिएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’ परीक्षण गरिँदै

बैतडी । दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उहाँको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा…

संसद विघटन: प्रधानमन्त्रीका निजी वकिलहरू बहस गर्दै

काठमाडौं । प्रतिनिधसभा विघटनविरूद्ध सर्वाेच्च अदालतमा परेकाे रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलहरूले बहस थालेका छन् । साेमबारकाे बहसमा अहिले अधिवक्ता ईश्वरी भट्टराईले बहस गरिरहेका छन् । हिजो महान्यायाधिवक्तासहित…

२०० रूपैयाँले घट्याे सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २०० रूपैयाँले घटेको छ । साताको पहिलो दिन आइतबार ९०…