प्रधानमन्त्री ओलीको व्यक्तिगत सहयोगमा राम र सीताको मूर्ति तयार, माडीमा अयोध्यापुरी बन्ने
चितवन । माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ। चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका माडी निवासी…









