Month: February 2021

फुल्चोकी जंगलमा हराइरहेका २ जनाको सकुशल उद्दार

काठमाडौं । प्रहरीले फुल्चोकी जंगलमा हराइरहेका दुई जनाको सकुशल उद्दार गरेको छ । ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी डाँडामा हराइरहेका काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–६ का २१ वर्षीय प्रशान्त…

स्रोत नखुलेको २२ लाख रूपैयाँसहित एकजना पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले स्रोत नखुलेको करिब २२ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ जिँगडवा वेलविछुवाका २७ वर्षीय मोहमद दिलसाद आलम…

भरुवा बन्दुक र गोलीसहित एकजना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनास गाउँपालिका ३ बलाम्दीका ४० वर्षीय तुलबहादुर राना रहेका छन् । सोमबार दिउँसो…

संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुन्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संयुक्त आन्दोलनमा कांग्रेसले कसैसँग मिल्न नहुने बताएका छन् । सोमबार पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैटौं स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौंमा…

कोरोनाबाट थप ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको स्वास्थ्य तथा…

थप १३० जनामा कोरोना संक्रमण, १९४ जना डिस्चार्ज, ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

संवैधानिक इजलासमा भोलि बहस नहुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा मंगलबार सुनुवाइ नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले जानकारी दिए । प्रधानन्यायाधीश जबराका अनुसार…

ओली रक्षात्मक बाटोतिर गइसकेको प्रचण्डको दावी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली रक्षात्मक बाटोतिर गइसकेको दावी गरेका छन्। सोमबार काठमाडौंमा आयोजित आफू निकट एकीकृत अखिल नेपाल शिक्षक…

निर्माण व्यवसायीका माग सम्बोधन गर्न प्रतिबद्ध छुः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकार भएका निकायसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही माग अर्थ…

केपी ओली संविधान कुल्चेर इतिहासमै कलंकित बने : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेपालको संविधान कुल्चेर इतिहासमा कलंकित भएको बताएका छन् । काठमाडौंमा आज आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको…