भागरथी हत्या प्रकरण : दोषीको नजिक पुगिसकेको गृहमन्त्री थापाकाे दाबी
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नको नजिक पुगिसकेको दाबी गरेका छन्। उनले अढाई वर्ष पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको…









