ओली पाप पखाल्न पशुपतिनाथ पुगे : माधव नेपाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथले रक्षा नगर्ने बताएका छन् । प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले पशुपतिनाथले…









