Month: February 2021

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई…

ललिता निवास प्रकरणः प्रमुख अभियुक्त ढकाल थुनामा

काठमाडौं । विशेष अदालतले ललिता निवास प्रकरणका मुख्य अभियुक्त डा. शोभाकान्त ढकाललाई थुनामा पठाएको छ । आज न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा…

कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका पूर्वसांसद, पार्टीको कञ्चनपुर जिल्ला कार्यसमितिका पूर्वसभापति तथा ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य गङ्गादत्त जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । जोशीको कञ्चनपुरको महेन्द्रनगरमा…

बुधबार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं । बुधबार ४ सय ९ जनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीसहित ४ सय ९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका हुन्…

सूचना नपाएकाबारे स्थानीय सरकारमा उजूरी बढी

काठमाडौं । राष्ट्रिय सूचना आयोगमा जनताको नजिकैका स्थानीय सरकारले सूचना नदिएका धेरै पुनरावेदन उजूरी आउन थालेका छन् । आर्थिक वर्ष २०७६/२०७७ मा आयोगमा एक हजार १३ वटा विभिन्न सार्वजनिक निकायले…

भागरथी हत्या प्रकरणः संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

खोटाङ । खोटाङको दिक्तेलस्थित पञ्च माध्यमिक विद्यालयका विद्यार्थीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । विद्यालयका कानुन संकायका विद्यार्थीले खोटाङका प्रमुख…

गैंडा मारेको अभियोगमा १४ जना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा मार्न सुरु गर्ने गिरोहका महत्वपूर्ण सदस्यहरु पक्राउ परेको जनाएको छ । निकुञ्जको मुख्य कार्यालय कसरामा बुधबार भएको पत्रकार सम्मेलनमा निकुञ्जका…

ऋषि धमलालाई नारायणकाजीको धम्की!(भिडियाेसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले विरोधसभामा पत्रकार ऋषि धमालाले हल्ला गरेपछि पार्टी मञ्चबाटै चुप लागेर बस्न आग्रह गरेका थिए । उनले सभा संचालन भइरहेकाले…

ओलीसँग डराएर निर्णय नगर्न निर्वाचन आयोगलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगलाई नेपाली जनतालाई हेप्ने गल्ती नगर्न चेतावनी दिएका छन् । बुधबार नेकपा प्रचण्ड–नेपाल समूहले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विशाल विरोधसभालाई…

कोरोना अपडेटः थप १३४ जनामा संक्रमण, ११८ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…