Month: February 2021

अमेरिकामा कोरोनाबाट ४ लाख ७९ हजार बढीकाे मृत्यु

काठमाडौं । अमेरिकामा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २६५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको…

प्रचण्ड–नेपाल समूहको बिराेध प्रदर्शनले काठमाडाैंकाे यातायात प्रभावित

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज आह्वान गरेकाे बिराेधसभाका कारण बिहानैदेखि काठमाडौं उपत्यकको यातायात प्रभावित भएको छ। ट्राफिक प्रहरीका अनुसार जुलुस बिहान ११ बजेपछि सुरु हुने भए…

अख्तियारका पदाधिकारीको जिम्मेवारी तोकियो 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख एवं आयुक्तहरूको कार्यविभाजन गरिएकाे छ ।विभिन्न मन्त्रालय हेर्ने गरी पदाधिकारीहरूको जिम्मेवारी निर्धारण गरिएकाे हाे । आयोगकाे ३१औँ वार्षिकोत्सवको अवसर पारेर सबै आयुक्तलाई…

बजेटको आकारमा संशोधन, १३ खर्ब ४४ अर्ब मात्रै खर्च गर्ने लक्ष्य

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमा आम्दानी र खर्चमा संशोधन गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित चालू आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै आम्दानी र खर्चमा संशोधन…

देश अकल्पनीय खतराको मुखमा पुग्यो : घनश्याम भुसाल

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले देश अकल्पनीय खतराको मुखमा पुगेको बताएका छन् । नेकपा जिल्ला कमिटी बागलुङ प्रचण्ड–नेपाल समूहले आज आयोजना…

शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । अग्रपंक्तिमा खटिने शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले आज सचिवस्तरीय निर्णय गरी सरकारको नीति बमोजिम प्राथमिकताको आधारमा…

संसद पुनर्स्थापना नभए देश ठूलो राजनैतिक भूमरिमा फस्छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपाल ठूलो राजनैतिक भूमरिमा फस्ने बताएका छन् । नेपालबाट अन्तर्राष्ट्रिय…

कोरोना अपडेटः थप १६० जनामा कोरोना संक्रमण, १६५ जना डिस्चार्ज, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो शितल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालयबाट सोझै शितल निवास पुगेका हुन्…

यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाटै हुने

काठमाडाैं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रीय स्तरबाटै हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षको एसईई केन्द्रीयस्तरबाटै गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले प्रदेश…