Month: January 2021

ह्वात्तै बढ्याे सुनको मूल्य

काठमाडाैं । मंगलबार सुनको मूल्य एकैदिन तोलामा ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।…

संसद विघटनविरुद्ध अनेरास्ववियूद्वारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने कदम प्रतिगमनकारी र अलोकतान्त्रिक…

भारतका विभिन्‍न राज्यमा बर्ड फ्लुकाे संक्रमण

नयाँदिल्ली । भारतका विभिन्न पाँच राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अहिलेसम्म हिमाचल, हरियाणा, राजस्थान, केरल र मध्यप्रदेशमा एचफाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरस अर्थात् बर्ड…

बालुवाटार घोटाला : बिष्णु पौडेलका छोराका कारण आईजीपीलाई संकट

काठमाडौं । देशमा राजनीतिक संकट बढीरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)लाई पनि एउटा संकट आइलागेको छ । अबको ४० दिनभित्र एउटा भिआईपी मुद्दाको अनुसन्धान टुंग्याउनुपर्ने दायित्व सिआइबीलाई छ ।…

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट सुरू

पोखरा । गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन आजदेखि सुरू हुँदैछ । प्रतिपक्षी दलहरूकाे मागअनुसार पहिलोपटक बाेलाइएकाे प्रदेश सभाकाे विशेष अधिवेशन दिउँसो १ बजे पोखरा सभागृहमा बस्नेछ । अधिवेशनमा जनसरोकारका विषयमा…

कतारमा लगाइएको नाकाबन्दी साउदी अरबले हटायो

दोहा । साउदी अरेबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । कुवेतका विदेशमन्त्री शेख डा. अहमद नासेर अल मोहम्मद अल सबाहका अनुसार साउदीले कतारको हवाई क्षेत्र, भूमि र समुद्री सीमा सोमबार…

विपी प्रतिष्ठानमा ‘ठग’ ठेकेदार पुरस्कृत

धरान। विपी प्रतिष्ठानका ठग ठेकेदारलाई पुरस्कृत गरिन लागिएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका औषधि तथा सामग्रीको आपूर्तिकर्ता गर्ग इेम्पेक्स प्रालिले गत महिना दिएको २०० लिटर स्प्रिट नक्कली निस्किएर स्टोरले…

कहाँ बेपत्ता भए अलिबाबा कम्पनीका मालिक ? चीन सरकारमाथि गम्भिर प्रश्न

एजेन्सी । चीनका अर्बपति र विश्वकै तेस्रो धनी अलिबाबा ग्रुपका मालिक ज्याक मा पछिल्लो दुई महिनादेखि बेपत्ता छन् । जसका कारण चिनियाँ सरकारमाथि गम्भिर प्रश्न उठेको छ। चिनियाँ धनी व्यक्ति…

ओलीको ‘तानाशाही प्रवृत्ति’ अब धेरै टिक्दैन : बिना मगर

कञ्चनपुर । निवर्तमान खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्ति जनताले चाडै परास्त गर्ने बताएकी छ। नेपाल कम्युनिष्ट पार्टी बेलौरी नगरकमिटीद्वारा आयोजित नगर कमिटी भेलालाई सम्बोधन…

१२ दिनदेखि बालक बेपत्ता

बागलुङ । बागलुङ बजारबाट एक बालक विगत १२ दिनदेखि बेपत्ता भएको परिवारले जनाएको छ । बागलुङ बजारको कालिका कन्यामन्दिर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत १४ वर्षीय बालक रोशन विश्वकर्मा…