Month: January 2021

श्रीमती हत्याकाे आराेपमा श्रीमान् पक्राउ

इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ। आइतबार बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग…

अहिले प्रदेशसभा वा प्रदेश सरकार भङ्ग गर्ने कुनै सम्भावना छैन: मन्त्री थापा

कर्णाली । खानेपानीमन्त्री मणिचन्द्र थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानाको विकल्प नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोट जिल्ला भेलालाई सम्बोधन गर्न जाने क्रममा सुर्खेतमा आज पत्रकारसँग कुरा…

माघ १ गते भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भनिएकाे भारत भ्रमणकाे मिति टुंगाे लागेकाे छ । मन्त्री ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकका लागि आगामी माघ १ गते भारत भ्रमण…

अखाद्य वस्तु बेच्ने आँगन स्वीट्सलाई उन्मुक्ति !

काठमाडौं । डिआइजी ठग्ने आँगन स्वीट्सलाई उन्मुक्ति दिने चलखेल भइरहेकाे छ। गत सोमबार नेपाल प्रहरीका ९ एसएसपीको डिआईजीमा बढुवा सिफारिस भएपछि खुसी साट्न बढुवा भएकामध्ये डा. देवबहादुर बोहराले आँगन स्वीट्सबाट…

पहिलो पटक एमिकस क्युरीमा महिला सिफारिश

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । सर्वोच्च अदालत बारको…

संसद विघटनविरुद्धकाे आन्दोलनमा सक्रिय सहभागी हुन तरुण दलकाे निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निकट नेपाल दरुण दलले प्रनिधिसभा विघटनविरुद्धका आन्दोलनमा सक्रिय रुपमा सहभागी हुन सम्पूर्ण जिल्ला समिति र साे अन्तर्गतका तहलाई निर्देशन दिएको छ । तरुण दलका…

नेकपा सांसद विडारीद्वारा अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता

काठमाडाैं । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका छन् । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतासमेत रहेका सांसद विडारीले…

नेकपा प्रचण्ड-नेपाल समूहले देशव्यापी अन्तर्क्रिया गर्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले मंगलबार राजधानी काठमाडाैं र विभिन्न शहरहरुमा अन्तर्किया गर्दैछ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश…

भिजिट भिसा प्रकरणमा एयरलाइन्सका कर्मचारी दाेषी ठहर, अध्यागमनका कर्मचारीलाई उन्मुक्ति

काठमाडौं । भिजिट भिसामा मानवतस्करी गराउने गिरोहलाई सघाउने अध्यागमनका कर्मचारीहरुले उन्मुक्ति पाएका छन् भने नेपाल एयरलाइन्सका कर्मचारीलाई दाेषी देखाइएकाे छ। गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्यागमनका कर्मचारीलाई जोगाएको हो।…

काेराेनाबाट १८ वर्षीय किशाेरकाे मृत्यु

विराटनगर । सुनसरीमा काेराेना संक्रमणबाट १८ वर्षीय किशाेरकाे मृत्यु भएकाे छ । उपचारको क्रममा मंगलबार बिहान सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको हाे…