Month: January 2021

जनताको विश्वास हार्ने छुट कसैलाई छैनः मन्त्री भट्ट

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपा ओली पक्षका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । धनगढीमा आज आयोजित नेकपा ओली…

प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता-२०७७ शुरु

काठमाडौं । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ आजदेखि शुरु भएको छ । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय जङ्गी अड्डामा शुरु भएको उक्त प्रतियोगिताको…

कतारमाथिको नाकाबन्दी हटाइएकोमा नेपालद्वारा स्वागत

काठमाडौं । साउदी अरेबले कतारमाथि लगाएको नाकाबन्दी हटाएकोमा नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै कतारमाथिको नाकाबन्दी हटाउने निर्णयको स्वागत गरेको हो । कतारमाथि खाडी…

क्रिकेटर विनोद भण्डारी कोरोना मुक्त

काठमाडौं । राष्ट्रिय क्रिकेट टीमका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट मुक्त भएका छन् । सामाजिक सञ्जाल मार्फत २१ दिनको आइसोलेसन बसाईपछि कोरोना मुक्त भएकोमा विनोदले खुसी व्यक्त…

ह्वाइट हाउस छोड्नुअघि ट्रम्पले दिए चीनलाई झड्का, थप आठ एप्समाथि प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद छाड्नुअघि चिनियाँ कम्पनीका थप ८ वटा एप्समाथि प्रतिबन्ध लगाइदिएका छन् । राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी मालिकनाका ८ वटा एप्समाथि प्रतिबन्ध लगाउने सम्बन्धी…

चीनकाे बदमासी: कोरोना अनुसन्धानको लागि गएका विज्ञलाई प्रवेश दिएन

काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड-१९)को उत्पत्तिको विषयमा अनुसन्धानमा खटिएका विज्ञहरुलाई चीन प्रवेशमा रोक लगाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अनुसन्धानको लागि गएका दुई वैज्ञानिकलाई चीन प्रवेशमा रोक…

बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ। गत २४ घण्टामा ४ सय ९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।…

बालुवाटारबाट बालिका खड्का पक्राउ

काठमाडौं । प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बस्न पुगेकी खड्कालाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै…

ओलीलाई टार्गेट गरी नेकपाकै कार्यक्रममा गर्जिए डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रभानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक क्यान्सरको संज्ञा दिएका छन्। बुधबार काठमाडाैं नयाँ बानेश्वरमा नेकपाको प्रचण्ड–माधव…

नुवाकाेटकाे ९ तले दरबारकाे पुननिर्माण राेक्दै चिनियाँ कम्पनीले लगायाे ताला

नुवाकोटको ऐतिहासिक सम्पदा ९ तले (हाल ७ तले) दरबारकाे पुननिर्माणकाे राेक्दै चिनियाँ कम्पनीले ताला लगाएकाे छ। निर्माणकाे जिम्मा पाएकाे चिनियाँ कम्पनीले काेराेना महामारीकाे कारण देखाउँदै र्निर्माणकाे काममा नआउँदा टेकोको भरमा…