Month: January 2021

प्रतिनिधिसभा विघटन : धारा १२८ कि १३७ आकर्षित हुने भन्नेमा झमेला

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुकाे संवैधानिक इजलासमा सुनुवाइ सुरू भएकाे छ । तर प्रतिनिधिसभा विघटनका मुद्दामा संविधानको धारा १२८ कि धारा १३७ अन्तर्गत बहस–सुनुवाई हुने भन्नेमा विवाद देखिएको छ…

ओली अध्यक्ष भएको पार्टी नै वैधानिक : ईश्वर पोखरेल

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् । सिन्धुलीमा बुधबार पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा…

सूर्य चिह्न हाम्रो हो, हाम्राे नभए कसैको पनि हुँदैन : महेश बस्नेत

म्याग्दी । नेकपाको ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले सूर्य चिह्न आफूहरूले पाउने दाबी गरेका छन् । सर्वोच्चले प्रतिनिधिसभा पुनस्स्थापना गरेछ भने पनि काँग्रेससँग सहकार्य गरी सरकार बनाइने तर दाहाल–नेपाल…

कैँची प्रहारबाट युवकको हत्या, भारतीय नागरिक पक्राउ

काठमाडौं । भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाँको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मोतीहारी घर भएका २५ वर्षीय सुवोध शर्मा रहेका छन्…

खैरो हेरोइनसहित दुई जना पक्राउ

धरान । प्रहरीले सुनसरीको धरानबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धरान-१३ का २४ वर्षीय सचिन प्रधान र मोरङको केराबारी गाउपालिका-५ का २४ वर्षीय सन्दीप राई…

‘चीनमा नागरिककाे सुरक्षाका विषयमा उठ्याे गम्भीर प्रश्न’

काठमाडाैँ । साहित्यकार तथा लेखक खगेन्द्र संग्राैलाले चीनका अर्बपति र विश्वकै तेस्रो धनी अलिबाबा ग्रुपका मालिक ज्याक मा बेपत्ता भएकाे विषयमा सामाजिक सञ्जालमा पाेष्ट गरेकाे अभिब्यक्ति गायब भएकाे छ। उनले…

भारतमा कोरोनाभाइरसकाे संक्रमणबाट एक लाख ५० हजारको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड…

बम विष्फोट मुद्दामा संलग्न फरार अभियुक्त पक्राउ

काठमाडौं । उदयपुरमा बम विष्फोट मुद्दामा संलग्न रही फरार रहेका अभियुक्त पक्राउ परेका छन् । बम बिष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका-२ बस्ने ३३ वर्षीय अमृत भन्ने देब…

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समर्थित विद्यार्थीद्वारा लाल्टिन जुलुस प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववियूले संसद विघटनको विरुद्धमा लालटिन जुलुस निकालेको छ । अनेरास्ववियूको केन्द्रीय कमिटीले बुधबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा लाल्टिन जुलुस निकालेको…

प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दामा सुनुवाइ सुरू

काठमाडाैं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दामा सुनुवाइ सुरू भएकाे छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि परेका रिटकाे सुनुवाइका लागि सबै न्यायाधीशहरू इजलासमा उपस्थित भइसकेका छन्। प्रतिनिधि सभा…