Month: January 2021

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज छपावाला सुनको मूल्य तोलामा १३ सयले कमि भइ प्रतितोला ९५ हजार ४ सय कायम भइ कारोवार भइरहेको नेपाल…

प्रचण्ड-नेपाल पक्षकाे पकडमा कर्णाली प्रदेश सरकार

सुर्खेत । नेपाल कम्यृनिस्ट पार्टी (नेकपा) नेकपाको प्रचण्ड–माधव पक्षले कर्णाली प्रदेश सरकार आफ्नो पकड बढाएको छ । नेकपा राजनीतिक रुपमा दुई ध्रुवमा विभाजित भएसँगै प्रदेश सरकारको स्थायित्वलाई लिएर विभिन्न अड्कलबाजी…

प्रतिनिधि सभा विघटनविरुद्ध नेविसंघले उल्टो हिँडेर प्रदर्शन गर्ने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले विरोध प्रदर्शन गर्ने भएको छ । नेविसंघको केन्द्रीय कमिटीले पुस २४ गते शुक्रवार (भोलि) काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न लागेको हो…

किन बाबुरामको पिछलग्गू बन्दैछन् पौडेल? अझै राष्ट्रपतिको लोभ !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई सत्तामा टिकाइराख्न विभिन्न हत्कण्डा अपनाइरहेका छन् । उनले आफ्नै पार्टीले पाएको झण्डै दुईतिहाइको बहुमतलाई समेत विश्वास गरेनन् । ओलीले संसद विघटन गरेर दुईतिहाइको बहुमत…

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दैछ । आज दिउँसाे १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘मधेसी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची तय…

प्रधानमन्त्री ओली भोलि धनगढी जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि धनगढी जाने भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चौथो विस्तारित बैठकलाई सम्बोधन गर्न उनी धनगढी जाने भएका हुन् । बुधवार…

ओली समूहद्वारा ३० लाख हिनामिना गरेको भन्दै भीम रावलमाथि कारवाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको बिबाद यतिखेर भुसको आगो झै फैलिएको छ । नेकपा केपी ओली समूह तथा प्रचण्ड-माधव समुहबीच एकले अर्कोलाई कारवाही गर्नेदेखि खुइल्याउने काम अगाडि बढेको…

आज पौष २३ गते बिहिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको…

सातै प्रदेशमा कोरोना खोप भण्डारणको तयारी, उच्चस्तिरिय खोप अनुगमन समिति गठन

काठमाडौं । सरकारले सातै प्रदेशमा कोभिड-१९ भण्डारको तयारी थालेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले सातै प्रदेशमा खोप भण्डारणको तयारी थाल्ने निर्णय गरेको हो । बैठकले खोपको अनुगमन…

प्रतिनिधिसभा विघटन मुद्दा बृहत् पूर्ण इजलासमा पठाउँदा के हुन्छ ?

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनको संवैधानिक इजलासमा नभई बृहत् पूर्ण इजलास सुनुवाइ गर्नुपर्ने आवाज उठेको छ । रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण…