Month: January 2021

भीम रावलले प्रधानमन्त्रीमाथि लगाए यस्ताे गम्भीर आराेपमा

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलको प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिएका छन् । शुक्रबार धनगढी पुगेका ओलीले प्रचण्ड माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा…

शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ। गत २४ घण्टामा ५ सय ५४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।…

प्रियंका चोपडाले लकडाउनको नियम तोडेपछि पुग्याे प्रहरी

काठमाडाैँ । फिल्म अभिनेत्री प्रियंका चोपडा आफ्ना श्रीमान् निक जोनससँग लण्डनमा कोरोना लकडाउनका कारण फसेकी छिन् । अब उनले जोश वुडको स्टाइलिस सैलुनमा आफ्नी आमा मधु चोपडासँग लकडाउनको नियम तोडेको…

प्रधानमन्त्रीले भने-एकपटक संविधान पढ्नुस्, के छ त्यसमा?

धनगढी । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका छन् । आफ्नो समूहले शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका…

प्रतिनिधि सभा विघटनबिरुद्ध कांग्रेसले भाेलि ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले भोली ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रबाट एकसाथ प्रतिनिधि सभा विघटनबिरुद्ध प्रदर्शन गर्ने भएकाे छ । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विरोध…

नेकपाका नेताहरुसँग चिनियाँ राजदूत यान्छीको गोप्य भेटघाट

काठमाडौं । अनाैपचारिक रूपमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन भएकाे दिनदेखि नै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले साेही पार्टीका शीर्ष नेताहरूसँग गाेप्य भेटवार्ता सुरू गरेकी छन्। नेकपाका उच्चस्तीय नेताहरुसँग गोप्य…

नेविसंघले गर्‍याे उल्टो हिँडेर प्रतिनिधि सभा विघटनको विरोध

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रतिनिधि सभा विघटनकाे विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारासहित उल्टो यात्रा तय गरेकाे छ । काठमाडौंमा उल्टो हिँडेर प्रतिनिधि सभा विघटनको…

प्रतिनिधि सभा पुनर्स्थापना नभए संविधान खोष्टोमा परिणत हुन्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरेमा व्यवस्था नै जाने खतरा उत्पन्न हुने बताएका छन् । राष्ट्रिय सभाको बैठकमा विशेष…

१६५ किलो गाँजासहित ८ जना पक्राउ

काठमाडौं । इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरले १६५ किलो लागुऔषध गाँजासहित ८ जनालाई पक्राउ गरेकाे छ । मनहरी गाउँपालिका ८, सिमपानीस्थित सडकबाट ६५ किलो गाँजासहित राक्सिराङ गाउँपालिका–२ बस्ने २२ वर्षीय…

घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रूपैयाँले घटेको छ । छापावाला सुन बिहीबार प्रतितोला ९५ हजार ४०० रूपैयाँमा कारोबार भएकोमा आज ९५ हजार ३०० रूपैयाँ काराेबार भइरहेकाे नेपाल…