प्रधानमन्त्रीलाई लोकतन्त्र विरोधी भन्दा अपमान हुन्छ : मुख्यमन्त्री पोखरेल
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्र विरोधी भनेर अपमान गर्न नमिल्ने बताएका छन् । कपिलवस्तुमा भएकाे एक कार्यक्रममा मुख्यमन्त्री पोखरेलले देशमा संकट उत्पन्न हुने…









