Month: January 2021

फेरि बर्डफ्लुको त्रास, पोल्ट्री र पोल्ट्रीजन्य वस्तु आयातमा रोक

काठमाडौँ । भारतका विभिन्न प्रान्तमा बर्डफ्लु प्रकोप देखिएपछि नेपालमा सम्भावित जोखिम आकलन गरी सरकारले सतर्कता अपनाउन थालेको छ। बर्डफ्लुको संक्रमण भित्रिन नदिन सीमा क्षेत्रमा कडाइ गर्न पशु सेवा विभागले सरोकारवाला…

चारवटै सुरक्षा निकाय निर्वाचन सुरक्षा योजनाको तयारीमा जुटे

काठमाडौँ । राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् । गृह मन्त्रालयले सुरक्षा…

पश्चिमी वायुको प्रभाव : कस्तो छ तीन दिनको मौसम ?

काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशलगायत पहाडि भुभागमा आंशिक बदली रही अन्य भू-भागहरुमा…

‘नेकपा नातावादी पार्टी होइन’

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा छोरीबुहारी र भाइभतिजाको पार्टी नभएको बताएका छन्। आफू अध्यक्ष रहेको नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार धनगढीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री…

‘नेपालमा देखिएको कोरोना भाइरस यी ५ देशबाट भित्रिएको हो’

काठमाडौं । नेपालमा देखिएको कोरोना भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रूपमा भएको अनुक्रम नै भएको पाइएको छ । नेपाली सार्स कोभिड टु भाइरस धेरैजसो जीएच र जीआर समूहको भएको देखिएको छ…

शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले शनिबार (आज) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर…

नेकपाका दुबै पक्षको निवेदन दल दर्ता किताबमा अभिलेखीकरण गर्न अस्वीकार

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षले गरेको आन्तरिक परिवर्तनलाई दल दर्ता किताबमा अभिलेखीकरण गर्न अस्वीकार गरेको छ । दुवै पक्षले आयोगमा उपलब्ध गराएका कागजात कानुनी प्रक्रियाभित्रबाट नआएकाले उनीहरुले उपलब्ध…

ट्रम्पको ट्वीटर अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध

एजेन्सी । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाइदिएको छ । ट्वीटरले यसबारे जानकारी दिँदै लेखेको छ, ‘उनले हालै गरेका ट्वीटलाई सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालको…

आज पौष २५ गते शनिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी…

नेपाली राजनीतिमा चिनियाँहरूको फोहोरी खेल जारी

काठमाडाैँ । पछिल्लाे समय नेपालकाे आन्तरिक राजनीतिमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको क्रुर हस्तक्षेप मात्रले नपुगे पछी सम्पुर्ण लाजशर्म पचाउदै चीनले अब नेपालको राजनीतिमा दखल दिन एजेन्ट नै खटाउने…