संसद विघटनले संविधानमाथि गम्भीर प्रश्न उठाएको छ : कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताएका छन् । जिल्ला अध्यक्षसँगको भर्चुअल बैठकमा थापाले…









