कोरोनाविरुद्धकाे खोप लगाएका १ जनामा गम्भीर असर
काठमाडौं । कर्णाली प्रदेशमा कोरोनाविरुद्ध खोप लगाएकामध्ये एकजनामा गम्भीर असर (अवान्छित घटना) देखिएको छ । कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले जारी गरेको प्रेस विज्ञिप्तिमा प्रदेश अस्पताल सुर्खेतमा कोरोना खोप लगाएका…









