Month: January 2021

कोभिड भ्याक्सिनबारे जान्नैपर्ने ६ तथ्य

भारतबाट अनुदानमा प्राप्त कोभिड-१९ विरुद्धको खोप माघ १४ गतेदेखि नेपालमा लगाउन शुरु भएसँगै यस खोपको बारेमा विभिन्न जिज्ञासा र संशय उत्पन्न भएका छन्। भारत सरकारबाट अनुदानमा उपलब्ध, बेलायतको अक्सफोर्ड विश्वविद्यालय…

निर्मला पन्तकाे बलात्कारीलाई किन कारवाही भएन? माधव नेपालले गरे सनसनी पूर्ण खुलासा

धनगढी । नेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाएका छन्। निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर्न…

नयाँ अध्ययन भन्छ – कोरोनाले वीर्यमा क्षति गर्नसक्छ

एजेन्सी । कोभिड १९ को गम्भीर संक्रमणले मानिसको वीर्यको गुणस्तरलाई पार्न सक्ने तथा उसको प्रजनन्मा सम्भावित असर गर्नसक्ने नयाँ अध्ययनले जनाएको छ । बिहीबार जर्नल रिप्रडक्सनमा प्रकाशित अध्ययनमा भनिएको छ,…

धनगढीका चोक–चोकमा सुरक्षाकर्मी तैनाद

धनगढी । नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गर्ने विरोधसभालाई मध्यनजर गरि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। खुलामञ्चमा आयोजना हुने सभालाई सम्बोधन गर्न दुईजना पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार…

आगो अझै नियन्त्रण बाहिर

मनाङ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन…

कलेज भर्ना हुन ब्वायफ्रेण्ड अनिवार्य !

काठमाडौं । भारतको एक कलेजले जारी गरेको अनौठो सूचना सोसल मिडियामा निकै भाइरल बनेको छ । यो वर्षको भ्यालेन्टाइन डे नजिकिँदै गर्दा छिमेकी मुलुक भारतको एउटा कलेजले जारी गरेको भनिएको…

कोरोनाको खोप लगाएपछि दोलखामा धमाधम बिरामी पर्दै

दोलखा । दोलखामा कोभिड–१९ संक्रमण विरुद्धको कोभीसिल्ड खाेप लगाएकाहरु बिरामी पर्न थालेका छन् । माघ १४ गते बुधबार पहिलो दिन खाेप लगाएकाहरू बिरामी पर्न थालेका हुन्। स्राेतका अनुसार सदरमुकाम चरिकोटस्थित…

प्रचण्ड धनगढीमा, विरोधसभा सम्बाेधन गर्दै

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै छ । संसद विघटनको विरोधमा आन्दोलनरत दाहाल–नेपाल समूहले शनिबार दिउँसो १ बजे धनगढीमा सभा गर्न लागिएको हो । सभालाई…

नेपालमा ४६ हजार बढीले कोरोना विरुद्धको खोप लगाए 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म ४६ हजार बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएको जनाएको छ। बुधबारबाट शुरु भएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’आजसम्म ७७ जिल्लाका सबै खोपबुथबाट गरी जम्मा…

चीनको ‘डेब्ट ट्रयाप’मा फसेको पाकिस्तान अर्थतन्त्र धान्न ‘पार्क’ बेच्दै

काठमाडौं । वैदेशिक ऋणका कारण आर्थिक संकटतिर डोरिएको पाकिस्तान अर्थतन्त्र धान्नका लागि पार्क बेच्ने स्थितीमा पुगेको त्यहाँको पत्रिका ‘डन’ले जनाएको छ । इमरान खान नेतृत्वको संघिय सरकारले इस्लामाबादको सबैभन्दा ठूलो…