संवैधानिक इजलासमा बहस : प्रधानमन्त्री ओलीसँग अर्कै संविधान छ
काठमाडौं । संसद विघटनविरुद्ध परेका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा साेमबार भएकाे बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्कै संविधान भएको टिप्पणी गरेका छन् । सर्वोच्चमा विचाराधिन…









