‘नेकपा विवादकाे निर्णयले निर्वाचन आयोगकाे औचित्य पुष्टि गर्न बाँकी देखियाे’
भैरहवा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले निर्वाचन आयोगले कुनै पनि निर्णय गर्न नसक्ने प्रतिक्रिया दिएका छन् । सोमबार बिहान रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रेस क्लबले आयोजना…









