काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक(एसपी) रमेश बस्नेतले पाएका छन् ।
बस्नेत हालै परिसरमा सरुवा भएर आएका हुन् ।
यसअघि उनी धनुषामा प्रहरी प्रमुख थिए । बस्नेत डिएसपी हुँदा पनि परिसरमा काम गरेका थिए ।