Month: January 2021

लुटपाटमा संलग्‍न २ जना पक्राउ

काठमाडौं । प्रहरीले सुनका गरगहना तथा धनमाल लुटपाटमा संलग्‍न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं दरबारमार्गस्थित आधिँखोला दोहोरी साँझमा काम गर्ने बझाङको जयपृथ्वी नगरपालिका–१ घर भएका…

ट्रम्पद्वारा फ्लोरिडामा पूर्व राष्ट्रपतिको कार्यालय स्थापना

एजेन्सी । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा ‘पूर्व राष्ट्रपतिको कार्यालय’ स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गर्नुभएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका…

संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षको सिटी जुलुस

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षले मंगलबार सिटी जुलुस गर्दैछ। संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दिउँसो तीन बजेदेखि लैनचौरबाट…

अमेरिकी राजदूत बेरी र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । अमेरिकी राजदूत र्‍यान्डी बेरीले सोमबार बेलुकी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बूढानीलकण्ठस्थित देउवा निवासमा उनीहरूबीच अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकताबारे छलफल भएको…

संसद विघटनविरुद्धको मुद्दामा मंगलबारकाे बहस सुरु

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारकाे बहस सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र…

चार महिनापछि जेलबाहिर

काठमाडौं । अभिनेत्री रागिनी द्विवेदी ४ महिनापछि जेलबाट छुटेकी छिन् । ४ महिनाअघि सेप्टेम्बरमा ड्रग्स केसमा पक्राउ परेकी रागिनीलाई एक साताअघि भारतको सर्वोच्च अदालतले जमानत दिएको हो । कन्नड फिल्मकी…

लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन : विष्णु पौडेल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहका महासचिव विष्णु पौडेलले लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध नगर्ने बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा…

‘केटू’ आरोहणका गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत

काठमाडाैं । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौँ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको…

सम्पत्ति शुद्धीकरणका प्रमुखलाई प्रधानन्यायाधीशका भाइले थर्काएपछि…

काठमाडौं । गत साता आफू हुँ भन्दै एक व्यक्ति सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोकमा पुगे । विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई भेट्न उनी त्यहाँ गएका थिए । आफूलाई प्रधानन्यायाधीशको भाइ भन्दै…

स्कुल बसले मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु

चितवन । चितवनमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको टापटिङ्ग–५ बस्ने चालक अनिल मगर र पछाडि सवार धरान–९ का गौरव राई रहेका प्रहरीले जनाएकाे…