लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन : विष्णु पौडेल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहका महासचिव विष्णु पौडेलले लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध नगर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्वाचन लोकतन्त्रको प्राण भएको उल्लेख गर्दै लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध नगर्ने बताए।

‘निर्वाचन लोकतन्त्रको प्राण हो। कतिपयले निर्वाचनको औचित्यमा प्रश्न गरिरहेका छन्। तर, लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन,’ उनले भने।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.