Month: January 2021

चार जना पूर्व प्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा

काठमाडाैं । चार जना पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । पूर्व प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध बुधबार सर्वोच्चमा मुद्दा दर्ता भएको…

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे अमेरिकी राजदूत बेरी

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । नयाँ राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेपछि उनले…

युवकको हत्या आरोपमा एकजना पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख…

कोरोनाविरुद्धको खोप अभियान सुरु, पहिलो खोप डा. राजभण्डारीले लगाए

काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेका हुन् । अभियान उद्घाटनलगत्तै नेपालमा कोरोनाको…

नेकपा मिलाउन प्रचण्डसँग चिनियाँ राजदूतको एक घण्टा गोप्य भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि सबैभन्दा धेरै तनाबमा चीनलाई परेकाे छ। पछिल्लाे समय नेकपा मिलाउन चीनले नेपालस्थित राजदूत होउ यान्छी र चिनियाँ एजेण्टहरूलाई निरन्तर सक्रिय बनाएको छ…

भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

झापा । भूमाफियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित दुर्गा गुठीको करोडौँ मूल्यको दुई बिघा आठ कठ्ठा १८ धुर जग्गा २३ वर्षपछि गुठीकै नाममा फिर्ता…

अवैध काठसहित १२ जना पक्राउ

सुर्खेत । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका–२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट सुर्खेत वीरेन्द्रनगर लगिँदै गरेको १४७ थान सालको चिरान काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति…

शितलहरका कारण विद्यालय बन्द

सिराहा । केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन…

सुनको मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ७०० रूपैयाँले घटेको छ । मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको…

तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउँछौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ महिनाभित्र सबै नेपालीलाई निःशुल्क रूपमा कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् । कोरोना भाइरसविरूद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको ९० दिनभित्र…