नग्न फोटो सार्वजनिक भएकी प्रेमिकालाई बनाए थाइल्याण्डका राजाले दोस्री रानी
एजेन्सी। थाइल्याण्डका राजाले प्रेमिकाको जन्मदिनको अवसरमा देशकी दोस्री रानी बनाएका छन् । ६८ वर्षका महा वाजीरालंकर्णले मंगलबार प्रेमिका सिनिनात वोङवाजीरापक्डीको बैंककमा मनाइएको ३८ औं जन्मदिनको अवसरमा क्राउन लगाइदिएको बिल्डलाई उद्धृत…









