Month: January 2021

एक पुरुषलाई अदालतको आदेश – महिलासँग यौन सम्बन्ध स्थापित गर्नु २४ घण्टा अघि प्रहरीलाई जानकारी दिनू

एजेन्सी । बेलायतको एक अदालतले एक पुरुषलाई सुन्दा अचम्म लाग्ने निर्णय सुनाएको छ । ती युवकलाई कुनै महिलासँग यौन सम्बन्ध स्थापित गर्नु २४ घण्टा अघि प्रहरी र महिला दुबैलाई यसबारे…

पूर्वमन्त्री शाहले यौन शोषण गरेको अदालतको ठहर

काठमाडौं । घरमा श्रीमती हुँदाहुँदै आफ्नै कार्यकर्तासँग विवाहको नाटक गर्ने नेपाली काँग्रेसका नेता एवम् पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहलाई उच्च अदालत दिपायलले दुईवटी श्रीमतीको श्रीमान रहेको ठहर गरिदिएको…

संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको स्पष्ट पारेको छ । सभापति शेरबहादुर देउवाका निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत…

प्रदेश २ मा पनि काेराेना खोप अभियान सुरु

धनुषा । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा विधिवत् रुपमा शुरु भएको छ । नारायणी अस्पताल वीरगञ्जका स्वास्थ्यकर्मी हेमा थापालाई सो खोप…

हत्या आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ

बझाङ । जिल्ला प्रहरी कार्यालयले बझाङकाे छबिस पाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा छबिस पाथीभेरा–२ का वडाध्यक्ष विकास…

सुवास नेम्वाङकाे अभिव्यक्ति संवैधानिक इजलासकाे ‘टिपोट’ मा छ : प्रधानन्यायाधीश जबरा

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले सुवास नेम्वाङले संविधान सभा अध्यक्षका रुपमा प्रतिनिधिसभा विघटनबारे दिएका अभिव्यक्तिलाई संवैधानिक इजलासले ‘टिपोट’ मा राखेका बताएका छन् । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनबारे…

पाकिस्तानमा भइरहेको हिन्दूमाथिको अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौँ । राष्ट्रिय एकता अभियानले पाकिस्तानमा हिन्दूहरूमाथि भइरहेको दमन तथा अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ। प्रदर्शनको क्रममा अभियानका अभियन्ताहरूले पाकिस्तानमा हिन्दुत्वमाथि कुठाराघात बन्द गर, पाकिस्तानमा मानवअधिकार सुनिश्चित होस्, स्वामी परमहन्सको…

वामदेव गौतमद्वारा पार्टी एकता राष्ट्रिय अभियान घोषणा, भन्छन् – नेकपा जुट्नुको विकल्प छैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गर्दै नेकपा जुट्नुको विकल्प नभएको बताएका छन् । बुधबार काठमाडौंमा भएको कार्यक्रममा उपाध्यक्ष गौतमले नेकपा…

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन् । कोभिड–१९ विरूद्धको खोप शुभारम्भका अवसरमा…

विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री पौडेल

रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडि पर्न नदिइने प्रतिबद्धता जनाएका छन् । बुटवल १४ नयाँ गाउँमा निर्माण भएको दानब नदी पुलको आज उद्घाटन गर्दै उनले…