Month: December 2020

प्रदेश-१ मा थपिए ६७ काेराेना संक्रमित, ५९ जना डिस्चार्ज

विराटनगर । प्रदेश-१ मा २४ घण्टामा ६७ जना कोरोनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। सामाजिक विकास मन्त्रालयका अनुसार ४६० जनाको पीसीआर परीक्षण गरिएकोमा ३७ महिला र ३० पुरुषलाई कोरोना भाइरसको…

राजपुर बमकाण्ड : पूर्वमन्त्री आलमका भाइ महताब पुर्पक्षका लागि जेल चलान

रौतहट । जिल्ला अदालत रौतहटले राजपुर बमकाण्डको आरोपमा थुनामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलमलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश…

दीप बस्न्यात पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालत

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द…

पुष १८ गतेभित्र संसदकाे हिउँदे अधिवेशन आव्हान गर्नुपर्ने हुन्छ : सभामुख सापकोटा

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिउँदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताएका छन् । आइतबार १४ औं संघीय संसद् सेवा…

राष्ट्र बैंकले ४ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडाैँ । नेपाल राष्ट्र बैङ्कले सोमबार छ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । केन्द्रीय बैङ्कका…

सुनका गहनासहित चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरीवृत्त सोर्हखुट्टेले चाेरीमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक राजन तामाङ, ओखलढुंगा सिद्धिचरण नगरपालिकाका देबराज दाहाल, सिन्धुपाल्चोकका रामचन्द्र चालिसे, काभ्रेपलाञ्चोकका राम तामाङ…

५ जनालाई गैरकानूनी रुपमा दक्षिण अफ्रिका पुर्‍याएकाे आरोपमा महिला पक्राउ

काठमाडाैं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गैरकानूनी रूपमा दक्षिण अफ्रिका पुर्‍याएको आरोपमा एक महिलालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल काठमाडौं महानगर-७ कुमारीगाल बस्ने ५०…

वडाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वडाध्यक्षसहित २ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ। अख्तियारले रुपन्देहीको रोहिणी गाउँपालिका-२ का वडाध्यक्ष सरोजकुमार पाण्डे र उनीविरुद्ध घुस मागेको उजुरी गर्ने निवेदक…

आइतबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए? (विवरणसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको जनाकारी दिएको छ। जसमध्ये गत २४ घण्टामा ८३० नयाँ संक्रमित थपिएको मन्त्रालयले…

९ महिनापछि काठमाडौं–दिल्ली उडान पुनःसञ्चालन !

काठमाडौं । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा…