Month: December 2020

काठमाडौंमा उपत्यकामा थपिए ३४८ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १५० महिला र १९८ पुरुष गरी ३४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १५ हजार ७८० जना व्यक्ति संक्रमित भएका छन्।…

यार्सागुम्बासहित ४ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले यार्सा गुम्बासहित ४ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिन्धुली दुधौलीका २४ वर्षीय विशाल परियार, रामेछाप हिमगंगाका ५९ वर्षीय सुनिल तामाङ, सुर्खेत बराहतालका…

काेराेनाबाट मृत्यु हुनेकाे संख्या १७ सय नजिक पुग्याे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य…

२४ घण्टामा ८३० जनामा काेराेना संक्रमण पुष्टि, १५०० जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप ८३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

बढूवा भएका दुई सचिवको पदस्थापन

काठमाडाैं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा अतिरिक्त समूहका राखिएका दुई प्राविधिक सचिवको पदस्थापन गरेको छ । दुई साता अघि सचिवमा बढूवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा अतिरिक्तमा रहेका सचिव…

४६.४३ अंकले बढ्यो नेप्से

काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज ४६.४३ अंकले बढेर दुई हजार १० दशमलब ४५ विन्दुमा पुगेको छ ।…

काबुलमा सांसदको सवारी साधनलक्षित बम विस्फोट, २ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको सवारी साधनलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ…

‘प्रचण्डले प्रधानमन्त्रीको राजीनामा मागेर लोकतन्त्रको खिल्ली उडाउनु भयाे’

मोरङ। नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता गोकुलप्रसाद बाँस्कोटाले अहिले पार्टीमा विद्यमान विवाद छलफल र संवादबाट समाधान गर्न सकिने बताएका छन् । साथै उनले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा…

पार्टी प्रवक्ता नारायणकाजीमाथि अनावश्यक विवाद सिर्जना गरियाे : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि अनावश्यक विवाद सिर्जना गरेर भ्रम सिर्जना गरेको बताएका छन् । नेकपा स्थायी कमिटीको बैठकमा…

राजीनामा माग्दै बालुवाटारमा नारायणकाजी विरुद्ध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको विरोधमा बालुवाटार बाहिर प्रदर्शन भएको छ। नेकपा केन्द्रीय सदस्य कमानसिंह लामासँग श्रेष्ठले पैसाका विषयमा कुराकानी गरिरहेको अडियो भिडियो सार्वजनिक भएपछि…