राप्रपा कार्यसम्पादन समितिको बैठक पुस ४ गते बस्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ४ गते बस्ने भएको छ । शनिबार अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीकाे महाराजगन्जस्थित राणाको…









