Month: December 2020

सरकार विरोधी प्रदर्शनमा भौतिक दुरि राख्दै उपस्थित हुन कांग्रेस सभापति देउवाकाे आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि देशभर हुने सरकार विरोधी प्रदर्शनमा भौतिक दूरि राख्दै उपस्थित हुन आग्रह गरेका छन् । कांग्रेस सभापति देउवाले आइतबार एक विज्ञप्ति जारी गर्दै…

बैंकिङ कसुरमा महालक्ष्मी विकास बैंकका कर्मचारीसहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले महालक्ष्मी विकास बैंकका कर्मचारीसहित तीन जनालाई पक्राउ गरेको छ । कर्जा अपचलनसम्बन्धि बैंकिङ कसुरमा उनीहरु पक्राउ परेका हुन। सिआईबी स्रोतका अनुसार पक्राउ…

संवैधानिक परिषद्को बैठक स्थगित, अर्काे मिति पनि अन्याैल

काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित नहुने भएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।…

सुत्केरीका घरघरमै स्वास्थ्यकर्मी अभियान

म्याग्दी । हिमाली जिल्ला म्याग्दीका सबै स्थानीय तहमा एकैपटक ‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका बेनी नगरपािलकासहित छवटै स्थानीय तहमा प्रसूतिपछि तीनपटक स्वास्थ्यचौकीमा जाँच…

३ बालिकाकाे पोखरीमा डुबेर मृत्यु

तेह्रथुम । तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। सुदापमा स्थानीय कृषक समूहले सिँचाइका लागि प्लास्टिकको पोखरी निर्माण गरिएकाे पाेखरीमा पौडी खेल्ने तेह्रथुमको छथर गाउँपालिका–६ सुदापका तीन बालिकाकाे डुबेर…

‘नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरित यात्रामा एकसाथ अघि बढ्न नेपालले सबै मुलुकहरूबाट साथ पाउने अपेक्षा गरेको उल्लेख गर्दै जलवायुसम्बन्धी महत्वाकाङ्क्षा लागू गर्न नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त…

सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान !

कास्की । मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम…

शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ। गत २४ घण्टामा ८ सय ९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश…

भक्तपुरमा एक महिला मृत फेला, ७ जना पक्राउ

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ४ फूलबारीस्थित एक घरटहरामा एक महिला मृत फेला परेकी छिन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काभ्रेको खानीखोला गाउँपालिका घर भएकी ४३ वर्षीया अन्तरीमाया थिङ मृत…

दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच बिहे

काठमाडाैं । कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरूङ र मुस्ताङको घरपझोङ गाउँपालिकाकाकी उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार विवाह भएको छ । बहालवाला गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच शुक्रबार हेम्जास्थित गुम्बामा विवाह भएको…