Month: December 2020

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधामन्त्री निवास बालुवाटारमा दिउँसाे चार बजे बस्ने बैठक नियमित बैठक रहेकाे बताइएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका आजकाे मन्त्रिपरिषद् बैठकमा प्राविधिकतर्फको…

रोल्पामा ६ केजी चरेससहित एक जना पक्राउ

राेल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले ६ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नछहरी गाउँपालिका-६ रोल्बाङ बस्ने ४५ वर्षीय जुनिलाल बुढा मगर रहेका प्रहरीले जनाएको छ।…

२७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

एजेन्सी । मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो। उनको भ्रूणलाई अक्टोबर १९९२ मा सुरक्षित राखिएको थियो।…

बाबुको हत्या गरेकाे अभियोगमा छाेरा पक्राउ

गाेरखा । ७० वर्षीय बुबाकाे हत्या गरेको अभियोगमा गाेरखामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गाेरखाकाे सिरानचोक गाउँपालिका-८ धन्सार बस्ने ४० वर्षीय भुवन ढकाल रहेका प्रहरीले जनाएकाे छ। ७०…

कछुवा गतिमा हुँदै मध्यपहाडी राजमार्गको काम

दैलेख । पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा…

बौद्धमा आमाछोरी मृत भेटिए

काठमाडौं । काठमाडाैंकाे बौद्धमा एक महिला र एक महिनाको नाबालिका मृत फेला परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा र…

भरूवा बन्दुक पड्किएर वनरक्षकको मृत्यु

उदयपुर । उदयपुरमा भरुवा बन्दुक पड्किएर एक जनाकाे मृत्य भएकाे छ। बुधबार राति बन्दुक पड्किएर वन रक्षक सुनसरी दुहवी घर भएका ४० वर्षीय लेखनाथ वाँस्तोलाको मृत्यु भएको उदयपुर प्रहरी प्रमुख…

नगरवासीको आर्थिक अवस्थाको तथ्याङ्क सङ्कलन गर्दै माडी नगरपालिका

काठमाडौं । माडी नगरपालिकाले नगरवासीको आर्थिक अवस्था पहिचान हुने गरी तथ्याङ्क सङ्कलन कार्यलाई अन्तिम चरणमा पुर्‍याएको छ । नगरपालिकाका ५० शिक्षकलाई सहयोगी कार्यकर्ताका रूपमा खटाएर विवरण लिन घरघरमा पठाएको हो…

जबर्जस्ती गर्भपतन गराएको भन्दै प्रहरी निरीक्षकविरुद्ध जाहेरी दर्ता

म्याग्दी — जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट पोखराको बैदाम सरुवा भई गएका प्रहरी निरीक्षक ध्रुव शर्माविरुद्ध जबरजस्ती गर्भपतन गराएको र बहुविवाह गरेको आरोपमा जाहेरी दर्ता भएको छ । शर्माकी पत्नी बेनी…

 १ हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । ताेलमा १ हजार ६ सय रूपैयाँले बढेर ९२ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।…