Month: December 2020

सांसद भए पनि किसानसिंह श्रेष्ठ विचौलिया नै हो, ठेकेदार नै हो : प्रदीप पौडेल

तनहुँ । नेपाली कांग्रेस नेता प्रदीप पौडेलले सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन् । तनहुँको व्यासस्थित बुल्दी खोला पक्की पुल उद्घाटन कार्यक्रममा नेता पाैडेलले तनहुँका प्रमुख जिल्ला अधिकारीको मात्रै…

थप १३ जनाकाे काेराेनाबाट मृत्यु

काठमाडौं । थप १३ जनाकाे काेराेना भाइरसकाे संक्रमणबाठ मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे…

थप १३४३ जनामा काेराेना संक्रमण, २१११ जना डिस्चार्ज, १३ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा थप १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य तथा जनसंख्या…

अब भौतिक उपस्थितिमा पढाइ

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले…

कैदी फरार प्रकरण : दुई प्रहरी निलम्बित

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कैदीलाई भगाउन सहयाेग गरेकाे आराेपमा दुई प्रहरीलाई निलम्बन गरेकाे छ । जिल्ला कारागार भरतपुरबाट यही मङ्सिर ११ गते साँझ ५:३० बजे सुरक्षाकर्मीले काम परिवर्तन…

ओली सरकारले हस्तक्षेप गरेकाे भन्दै प्रदेशद्वारा सर्वोच्चमा रिट

काठमाडाैं । प्रदेश नम्बर २ सरकारले संघीय सरकारले हस्तक्षेप गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिले कात्तिक…

रामचन्द्र पौडेलद्वारा बुल्दीखोला मोटरेबल पुल उद्घाटन

काठमाडौं । तनहुँको ब्यास नगरपालिकामा बुधबार भएकाे झडपछि रोकिएको बुल्दीखोलामा नवनिर्मित पुल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार उद्घाटन गरेका छन् । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन…

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली

काठमाडाैं । नेकपा अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट…

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

सर्लाही । सर्लाहीमा छोरीलाई बलात्कार गरेको आराेपमा प्रहरीले बाबुलाई पक्राउ गरेकाे छ । भारतको मुजफ्फरपुर घर भई ससुराली हरिपुर नगरपालिका-६ लक्ष्मीपुर, कोद्राहामा बस्दै आएका ३५ वर्षीय पुरुषले ६ वर्षीय छाेरीलाई…

गृहमन्त्रीको राजीनामा माग

काठमाडौं । नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेको छ । बुधबार तनहुँमा पुल उद्घाटन गर्न गएका नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बदनियत राखेर प्रहरीले गिरफ्तार गरेको भन्दै…