Month: December 2020

गणतन्त्र पक्षधर एकताबद्ध हुन जनमोर्चाको आग्रह

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गणतन्त्र र धर्म निरपेक्षतासमेतको रक्षाका लागि सबै गणतन्त्र पक्षधर शक्तिको ऐक्यबद्धता हुनु राष्ट्रिय आवश्यकता भएको जनाएको छ । राजावादीद्वारा देशका विभिन्न भागमा राजतन्त्रको पुनःस्थापना र हिन्दू…

शीतलनिवासमा पुगे प्रचण्ड 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् । पछिल्लो समय पार्टीभित्र बढीरहेको विवादकाबीच प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आज साँझ…

हत्या अभियोगमा जेल बसेकाहरुले लोकतन्त्रको कुरा गर्न सुहाउँदैन : रामचन्द्र पाैडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारलाई ठेगान लगाउने प्रकारकाे आन्दोलन गर्ने घाेषणा गरेका छन् । बिहीबार ब्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटन गर्दै नेता पाैडेलले भने…

राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आ-आफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन् । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर,…

कोरोना बिमाको भुक्तानी ३ दिनभित्रै दिन बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन 

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाको दावी भुक्तानी तीन दिनभित्र दिन बीमा समितिलाई निर्देशन दिएको छ। कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने यसअघिकाे निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले…

मुकेश चौरसिया हत्या अभियाेगका २ जना पूर्पक्षका लागि थुनामा, २ जना धराैटीमा छुटे

वीरगञ्ज । जिल्ला अदालत पर्साले मुकेश चौरसियाको हत्या अभियोगमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे छ। नेपाल कम्युिनस्ट पार्टी (नेकपा) का कार्यकर्ता चौरसियाको हत्या अभियाेगमा पक्राउ…

थामियो नेप्से, आठ अर्बको कारोवार

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार नयाँ–नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका…

काठमाडौंमा उपत्यकामा थपिए ५६१ काेराेना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २५० महिला र ३११ पुरुष गरी ५६१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १० हजार ९४० जना व्यक्ति संक्रमित भएका…

नेविसंघद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम । नेपाल बिद्यार्थी संघ इलामले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पुत्ला दहन गरेकाे छ । सरकारले अनेकाैं बहानामा जनतालाई दुख दिएको भन्दै बिहीबार इलामकाे…

२४ घण्टामा कहाँ कति भेटिए कोरोना संक्रमित?

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ। गत २४ घण्टामा १ हजार ३ सय ४३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…