Month: December 2020

गाउँपालिकाद्वारा ‘गाउँ फर्क प्याराप्यारी अभियान’ शुरु

पर्वत । पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती…

मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

जनकपुर । ह्याकरको समुहले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक गर्न सफल भएको छ । मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक गरेर इ-कमर्श वेबसाइट लेखी युवतीको तस्बिर…

नेकपा विवाद – संकटको मध्यरातपछि बिहानी आउने संकेत : ईश्वर पोखेरेल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीमा देखिएकाे संकट अन्त्ये भएर विहानी आउने बताएका छन् । नेकपा अहिले फुटकाे संघारमा रहेकाे छ । नेकपाको सचिवालय…

अस्पतालकाे झ्यालबाट फरार भएका सम्झनाका हत्या आरोपी फेरी पक्राउ

काठमाडौं । गएराति अस्पतालकाे झ्यालबाट फरार भएकाे सम्झना कामीको बलात्कार पछि हत्या गरेकाे आरोपमा पक्राउ परेका राजेन्द्र बोहरा फेरी पक्राउ परेका छन् । उनलाई प्रहरीले भागेको करिब १० घण्टापछि पक्राउ…

प्रधानमन्त्री ओलीले भने -विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व सुरक्षित हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म कोभिड–१९ बाट विश्व सुरक्षित नहुने वताएका छन् । प्रधानमन्त्री ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन…

डा. गोविन्द केसी कोरोना मुक्त

काठमाडौं । डा. गोविन्द केसी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। संक्रमण भएको २१ औँ दिनमा डा. केसीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । संक्रमणमुक्त भएसँगै महाराजगञ्जस्थित त्रिवि शिक्षण…

प्रेमनारायण कँडेल सचिवमा बढुवा

काठमाडाैं । सरकारले सहसचिव प्रेमनारायण कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवमा कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिव बुढुवाका लागि सहसचिव…

सर्वाेच्चद्वारा ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने सरकारी निर्णयमा कारण देखाउ आदेश जारी

काठमाडौं । सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ को सट्टा देशको नाम ‘नेपाल’ मात्र लेख्ने निर्णय गर्नु संविधान विपरित रहेको भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि कारण देखाउ आदेश जारी भएको छ…

प्रदेश-१ मा थपिए २ सय ८७ काेराेना संक्रमित

काठमाडाैं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २८७ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार ४११ जनाको पिसिआर परीक्षणमा १३० महिला र १५७…

मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे छ । बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको स्राेतले बतायाे । हरेक हप्ता सोमवार र बिहीवार नियमित रूपमा बस्ने बैठक आज…