Month: December 2020

रेड पाण्डाको छालासहित काठमाडौंबाट ३ जना पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा खोटाङ्गका ३० वर्षीय मनोज मगर, खोटाङ्गकै ३० वर्षीय रवन बस्नेत र उदयपुरका…

आफ्नै घरको छतबाट खसेर मृत्यु

पाल्पा । पाल्पामा घरकाे छतबाट खसेर एक जनाको मृत्यु भएको छ । पाल्पाकाे रामपुर नगरपालिका-६, का ५७ वर्षका नेत्रबहादुर हमालको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।…

समस्यामा न्यायिक समिति, इजलास बस्न चाहियो शान्त ठाउँ

देउखुरी । दाङमा स्थानीय तहको न्यायिक समितिमा परेका सर्वाधिक उजुरीलाई मेलमिलापका माध्यमबाट मिलापत्र गरिएको छ । स्थानीयवासीसँग छलफल तथा स्थलगत अनुगमन गरी अधिकांश उजुरी मेलमिलापका माध्यमबाट फछ्र्यौट गरिएको न्यायिक समितिले…

बालिका बलात्कारका फरार अभियुक्त छ वर्षपछि पक्राउ

काठमाडाैं । प्रहरीले बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गरेकाे छ। चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।…

३ सय रूपैयाँले बढ्यो सुनकाे मूल्य

काठमाडौं । शुक्रबार पनि सुनको मूल्य बढेको छ। बिहिबार प्रतितोला १ हजार ६ सय रूपैयाँले बढेको सुनकाे मूल्य शुक्रबार प्रतितोला ३ सय रुपैयाँ बढेको हो। आज ३ सय बृद्धि भएको…

‘रअ’ प्रमुख भ्रमणको रिजल्ट आइसक्यो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल प्रधानमन्त्री (नरेन्द्र मोदी) को सन्देश लिएर आएको बताएका छन् । संसदीय समितिमा सत्तारुढ दल नेकपाकै सांसद भीम रावल…

१५ वर्ष अगाडि गैंडा मारेको अभियोगमा ‘शार्प सुटर’ चौधरी पक्राउ

चितवन । १५ वर्ष अघि गैंडा मार्ने सूर्य महतो नामले चिनिने सुरज चौधरी पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले १५ वर्ष अघि गैंडा मारेको अभियोगमा बिहीबार उनलाई पक्राउ गरेको…

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन्। खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि शुक्रबार बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले…

अन्तर बैंक एटिएमबाट सेवा लिंदा अब शुल्क लाग्ने

काठमाडौं । अन्तर बैंक एटिएम सेवामा अबदेखि शुल्क लाग्ने भएको छ । कोरोना भाइरसको प्रभावले गर्दा बैंकहरुले ग्राहकलाई सहजै सेवा दिने उद्देश्यले निःशुल्क गरिएको अन्तर बैंक एटिएम सेवा अबदेखि शुल्क…

फेसबुकबाट माैलाएकाे मायाले घर न घाटको बनायो

कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले…