Month: December 2020

विराटनगरका विद्यालय पुसबाट खुल्ने

मोरङ । विराटनगर महानगरका सबै विद्यालय पुसबाट खुल्ने भएका छन् । महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार कोरोना महामारीको जोखिम कम भएका कारण विद्यालय खुला गर्ने निर्णय भएको हाे । आइतबार…

आज पनि घट्याे सुनचाँदीको मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा एक सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।…

सय वर्ष पार गर्दा पनि छैन नागरिकता !

सिन्धुली । कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरी सकेकी तर पनि उनीसँग अहिलेसम्म पनि नागरिकता छैन । नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उनी वञ्चित…

हाँस्य कलाकार मनोज गजुरेल विवाह गर्दै

काठमाडाैं । चर्चित हाँस्य कलाकार मनोज गजुरेलले विवाह गर्ने भएका छन्। छिट्टै विवाह बन्धनमा बाँधिन लागेको उनले बताएका छन् । आफ्नाे विवाहकाे बारेमा समय आएपछि सार्वजनिक गर्ने उनले जानकारी दिए…

बम काण्डका नाइके पूर्वमन्त्री मोहम्मद आलमका भाइ भारतमा पक्राउ, नेपाल ल्याइँदै

रौतहट । प्रदेश नम्वर दुई प्रहरी कार्यालयको टोलीले काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलमलाई पक्राउ गरेको छ । महताव आलमलाई भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ…

दार्चुलामा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

दार्चुला । दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दार्चुलाकाे मालिकार्जुन गाउँपालिका-१ भर्तोलामा गएराति भएको ट्रक दुर्घटनामा चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्कीको मृत्यु भएको…

अवैध रक्तचन्दन र पुरातात्विक मुद्रासहित ६ जना पक्राउ

काठमाडाैं । प्रहरीले अवैध रक्तचन्दन तथा पुरातात्विक मुद्रासहित ६ जनालाई पक्राउ परेकाे छ। पक्राउ पर्नेमा सिन्धुली हरिहर गडी गाउँपालिका-८ का २८ वर्षीय राज कुमार भनिने हरी बहादुर मोक्तान, नुवाकोट लिखु…

आइतबार कुन जिल्लामा कति संक्रमित थपिए?

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ। जसमध्ये गत २४ घण्टामा १ हजार ९६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका…

मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरी आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने १९ वर्षीय संगित तामाङ र दोलखाकै सैलुङ गाउँपालिका-२२ घर…

भोलि सगरमाथाको उचाइ घोषणा हुने

काठमाडौं । सरकारले भोलि सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा गर्ने भएको छ । सोमबार एक समारोहका बीच औपचारिक रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम रहेको नापी विभागका महानिर्देशक सुशील नरसिंह…