लोकसेवा आयोगको सर्भर ह्याक गरेको आरोपमा २ जना पक्राउ
काठमाडौं । प्रहरीकाे साइबर ब्यूरोले लोकसेवा आयोगको सर्भर ह्याक गरेकाे आरोपमा २ जनालाई पक्राउ गरेकाे छ । आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका दुई आरोपीलाई प्रहरीले पक्राउ…









