जनार्दन शर्मा भन्छन् – गणतन्त्र विरोधी गर्नेप्रति सरकार लचिलाे देखियाे
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले केपी शर्मा ओलीकाे सरकार गणतन्त्रविरोधीप्रति नरम देखिएको आरोप लगाएका छन् । आइतबार सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा…








