Month: November 2020

काेराेनाले उत्पन्न आर्थिक संटकलाई पार लगाउन महासंघमा दरिलो नेतृत्व चाहिन्छः उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने…

नि:शुल्क कोरोना परीक्षण नगर्ने दाउमा सरकार, सर्वोच्चकाे आदेशविरुद्ध पुनरावलोकन निवेदन

काठमाडौं । निशुल्क कोरोना परीक्षण गर्न दिएकाे सर्वोच्च अदालतकाे आदेश पुनरावलोकन गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवेदन दिएको छ । आइतबार मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत कोरोना…

उपत्यकामा थपिए १६ सय ३० काेराेना संक्रमित

काठमाडाैं । काठमाडौं उपत्यकामा थप १ हजार ६३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लाे २४ घण्टामा काठमाडाैंका ७०२ जना महिला र ९२८ जना पुरुषमा काेराेना भाइरसकाे संक्रमण…

काेराेना भाइरसकाे संक्रमणबाट थप २४ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप २४ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९८४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।…

साेमबार देशभर थपिए २९ सय ३३ कोरोना संक्रमित ३१ सय ५० डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप २ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७६ हजार ५०० पुगेको स्वास्थ्य तथा…

काभ्रेका सीडीओलाई कोरोना पुष्टि

काठमाडौं । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काेराेना संक्रमण पुष्टि भएलगतै उनी होम आइसोलेसनमा बसेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं खतिवडाले…

अब केही सेकेन्डमै कोरोनाको भाइरस पत्ता लाग्ने

लण्डन । वेल्समा विकास गरिएको मान्छेको श्वास विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड-१९ बाट तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ। स्कटल्यान्ड र जर्मनीमा गरिएका परीक्षणका नतिजापछि ‘लान्सिट’ जर्नलले त्यसबारे…

बाग्लुङमा अस्पताल निर्माणका लागि ४ करोड निकासा

बाग्लुङ । अर्थ मन्त्रालयले बाग्लुङ जिल्लाका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख बजेट निकासा गरेको छ । स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नती गर्नका लागि बजेट…

गोरखामा सीडीओसहित ३२ जनालाई काेराेना संक्रमण

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअसहित गोरखा जिल्लाको ३२ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब…

नेकपा फुट्न लागेपछि चाईनिज खुफियाहरू सक्रिय, बामदेवदेखि बिष्णुको घरसम्म रातभर दौडधुप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन लागेकाे बताएका छन् । नेकपा फुट्न लागेपछि चाईनिज खुफियाका एजेन्टहरू यतिवेला सक्रिय भएका…