Month: November 2020

गण्डकीमा ४२३ संक्रमित थपः दुईको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा आज ४२३ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार ७४० पुगेको गण्डकी प्रदेश स्वास्थ्य…

लेनदेनकाे स्वार्थमा अडेकाे एकता अर्काे सम्झाैता पछि समाधान भैहाल्छ नि ! : पूर्वमन्त्री बाँस्कोटा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य गोकुल प्रसाद बाँस्कोटाले पार्टी एकता लेनदेनमा अडेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका नेकपा नेता बाँस्काेटाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेनदेन र…

हुम्लाका २८ विद्यालयलाई बुधबारदेखि पठनपाठन गर्न अनुमति

सिमकोट । सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले आइतबार एक निणर्य गर्दै आगामी बुधबारदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको छ । उच्च हिमाली जिल्लासँगै मंसिर, पुष र माघ तीन महिना जाडो…

इजरायलले पनि कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सुरु गर्‍याे

एजेन्सी । इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ ।…

५० हजार घुस लिएको आरोपमा सई पक्राउ

काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५० हजार रूपैयाँ घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक (सई)सहित तीन जनालाई पक्राउ गरेकाे छ । पक्रउ पर्नेमा सप्तरी प्रहरी चौकी तिलाठीमा कार्यरत सई…

पार्टी एकता गम्भीर संकटमा : महासचिव पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी एकता गम्भीर संकटमा पुगेको बताएका छन् । संघीय सरकारका अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टीको…

कोहलपुरमा दुई कोरोना संक्रमितको मृत्यु

बाँके । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण जिल्लामा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । नेपालगन्ज उपमहानगरपालिका–२०, राँझा निवासी ६०…

व्यवसायीलाई धम्की नदिन गभर्नर अधिकारीको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् । केन्द्रीय बैंकले आज आयोजना गरेको श्रव्यदृश्य…

घुस रकमसहित एपिएफका जवान पक्राउ

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका एक जवानलाई घुससहित पक्राउ गरेकाे छ । महोत्तरीकाे गौशाला नगरपालिकाको रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश…

कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३६ हजार बढीको मृत्यु

एजेन्सी । कोरोनाभाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा २ लाख ३६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना संक्रमितको संख्या…