Month: November 2020

नेकपाकाे राजनीतिमा चीनकाे चलखेल

काठमाडौं । सत्तारूढ नेकपाभित्र शक्ति संघर्ष चर्किएसँगै त्यसलाई साम्य पार्न काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले ‘सहजीकरण’ गरिरहेको उच्च राजनीतिक स्रोतहरुले पुष्टि गरेका छन् । उनले नेकपाभित्र केपी शर्मा ओली र…

कांग्रेस पदाधिकारी बैठक : तीन एजेण्डामा छलफल

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा तीन एजेण्डामा छलफल हुने भएकाे छ । कांग्रेसले पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारवाहीका विषयमा…

कोरोना संक्रमणबाट महिला वडा सदस्यको मृत्यु

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ की महिला वडा सदस्यको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने ६७ वर्षीया वडा सदस्य शान्ति परियारको आज बिहान…

अफगानिस्तानकाे एक विश्वविद्यालयमा आक्रमण हुदा १० जनाको मृत्यु

अफगानिस्तानकाे एक विश्वविद्यालयमा आक्रमण, १० जनाको मृत्यु एजेन्सी । अफगानिस्तानकाे कावुल विश्वविद्यालयमा आक्रमण हुदा १० जना विद्यार्थीको मृत्यु भएको छ । अन्य धेरै घाइते भएको बताइएको छ । अलजजिराका अनुसार…

कर्णाली प्रदेशमा थपिए ५२ जना कोरोना संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न प्रयाेशालामा गरिएकाे पीसीआर परीक्षणमा सोमबार ५२ जनामा संक्रमण पुष्टि भएको हो । कर्णाली…

५ मिनेटकाे अन्तरमा श्रीमान-श्रीमतीको मृत्यु

जनकपुरधाम । धनुषा शहीद नगरपालिका-१ का रामखेलाबन यादव र उनकी पत्नी सुमिन्त्रादेवीको एकैदिन मृत्यु भएकाे छ । उनीहरू दुबैकाे सोमबार बिहान मृत्यु भएको हाे । रामखेलाबन ९१ बर्षका थिए भने…

दुई वर्षदेखी फरार अभियुक्तलाई पक्राउ गरी कारागार चलान

झापा । जिल्ला अदालत झापाबाट दुई वर्षअघि १७ वर्ष कैद र एक लाख ५० हजार रूपैयाँ जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् । जिल्ला अदालतबाट मानव अपहरण मुद्धामा दुई…

‘राजा आऊ देश बचाऊ’ भन्दै मोटरसाइकल र्‍याली

रूपन्देही । रुपन्देहीमा वीर गोर्खाली नामक संस्थाको आयोजनामा ‘राजा आऊ देश बचाऊ’ भन्दै मोटरसाइकल र्‍याली गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पर्ने मणिग्राणदेखि बुटवलका विभिन्न स्थानमा राजाको सक्रिय भूमिकाको माग…

कैलालीका २ नगर प्रमुखलाई कोरोना संक्रमण

कैलाली । कैलालीको टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल र घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीलाई संक्रमण पुष्टि भएको हो…

‘काेराेना संक्रमितकाे उपचारका लागि धरौटी रकम नलिने’

काठमाडाैं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले कोरोना संक्रमितकाे उपचारका लागि धरौटी रकम नलिने भएको छ । टेकु अस्पतालले कात्तिक १३ गते आइसीयू र आइसोलेशनमा उपचार गर्न धरौटी…