Month: November 2020

ट्रकको ठक्करबाट बालकको मृत्यु, राजमार्ग दुवैतर्फ ठप्प

धादिङ । त्रिभुवन राजपथ अन्तरगतकाे नागढुङ्गा-नौविसे सडकखण्ड ट्रककाे ठक्करबाट एक बालकको मृत्यु भएकाे छ । काठमाडौंट मुग्लिनका लागि छुटेकाे ना ६ ख ४९४७ नम्वरको ट्रकले धुनीवेशी-७ का अन्दाजी ७-८ वर्षीय…

यी हुन्: घरमा दुई श्रीमति राखेर अर्काकी (तेस्रो) श्रीमति भगाउने सल्यानका वडाध्यक्ष

यसअघि दुईवटी श्रीमति बिहे गरेर घरमा राखेका वडाध्यक्षले अर्की श्रीमति पनि थपेर तीनवटी श्रीमति बनाएपछि छिमेकीहरुले आलोचना गरेका हुन् । उमेरले उनीहरु दुवैजना ५२ वर्षका छन् । लेकाली अनलाइनमा यो…

प्रधानमन्त्री ओलीलाई अब पदबाट हटाउनैपर्छ : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनैपर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत ओली सरकारको असफलता–भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनु…

युवतीलाई बलात्कार गरेर फरार, ५ महिनापछि युवक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जबरजस्ती करणी गरेकाे आरोपमा एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा माेरङकाे जहदा गाउँपालिका-५ बस्ने २४ वर्षीय बिशाल सोनार ठाकुर रहेका प्रहरीले जनाएकाे…

२६ हजार ४ सय २१ जना काेराेना संक्रमित होम आइसोलेसनमा

काठमाडौं । देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बिहीबार २८ हजार ८ सय ७८ जना संक्रिय संक्रमित मध्य २६ हजार ४ सय २१…

३ सय ८० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

काठमाडौं । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८० सय जना…

राष्ट्रपतिद्वारा औषधिसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छन् । उनले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी…

कोरोना संक्रमणबाट बुटवलमा थप एकको मृत्यु

काठमाडौं । रूपन्देहीकाे बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत रोल्पाकी ७७ वर्षीया वृद्धाको बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको…

स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमा

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण गएको करिब आठ महिनादेखि देशैभरिका विद्यालयमा पठनपाठन ठप्प छ । सुगम क्षेत्रका कतिपय विद्यालयले अनलाइन कक्षामार्फत् पठनपाठन गरिरहेको भए पनि यस्तो…

राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए ओली, नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छ्न । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपतिसँग भेट…