Month: November 2020

चीनकाे काेराेना खाेप ‘कोरोनाभ्याक’ मध्य चरणको परीक्षणमा सफल

बेइजिङ । चीनले विकसित गरेको कोभिड–१९ विरुद्ध खोपले मध्य–चरणको परीक्षणमा सफल भएको छ। चिनियाँ अनुसन्धानकर्ताहरूका अनुसार उक्त खाेप स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीमा लगाइसकिएको छ । सिनोभ्याक बायोटेकले विकसित गरेको…

यी हुन पैसाको लागि कोरोनाको नक्कली रिपोर्ट दिने स्वास्थ्य संस्थाहरु, मन्त्रालयले थाल्यो कारवाही

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही निजी प्रयोगशालाहरुमाथि कारवाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । कोरोना परीक्षणको नक्कली रिपोर्ट दिने गरेको पुस्टि भएपछि त्यस्ता…

दुई उम्मेदवारलाई फकाउदै महासंघ अध्यक्ष राणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका पदका उम्मेदवार किसोर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताएकी छन् । बुधवाार अध्यक्ष राणाले दुवै व्यक्ति महासंघका…

नेकपा कुनै हालतमा पनि फुट्दैन : मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍मा अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएकी छिन् । स्याङ्जाकाे चापाकोटमा राधादामोदर माविको चार कोठे भवनको बुधबार उद्घाटन…

फेरी एकताको लयमा फर्कँदै नेकपा शीर्ष नेता, आरोपबारे लिखित जवाफ दिन ओलीलाई १० दिनको समय

प्रकाश सिलवाल / काठमाडौं । हरेक महिनाजसो आन्तरिक विवादमा उत्रिएर सहमति गर्दै आएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पछिल्लो समय उत्पन्न कलहलाई पार्टीका आधिकारिक बैठकमा पुनः छलफलमा…

काेराेना संक्रमित सांसद विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैं । सरकारले कोरोना संक्रमित नेपाली कांग्रेस सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेकाे छ ।बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले विश्वकर्माको उपचारकाे सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको एक मन्त्रीले…

पर्यटनमन्त्री भट्टराई भन्छन् – विदेशी शक्तिकाे चलखेलले नेकपालाई फुटाउन सक्दैन

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई कुनै पनि बाह्य शक्तिले चलखेल गर्न नसक्ने बताएका छन् । प्रेस संगठन नेपाल झापा शाखाले बुधबार गरेकाे…

२ लाख ६८ हजार नगदसहित ७ जुवाडे पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले २ लाख ६८ हजार रूपैयाँ नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङकाे घोराही-१६ बस्ने तेजप्रसाद गिरी, डम्बर डिसी, प्रेमराज भण्डारीउर्फ…

प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएकाे छ । बुधबार जङ्गी अड्डामा भएकाे भेटमा प्रधान सेनापति थापा र राजदूत क्वात्राबीच दुई पक्षीय…

राष्ट्रपतिका चार प्रस्तावमा प्रचण्डको जवाफः धेरै ढिलो भयो, ओलीले एक पद अहिले नै छोड्नु पर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार लगभग पार्टी सचिवालय बैठक राखिएको समयमै मन्त्रीपरिषदको बैठक आयोजना गरेपछि सत्तारुढ नेकपाभित्रको विवाद साम्य बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको अन्तिम प्रयास असफल हुने संकेत…