Month: November 2020

रातारात किन भेटिन् चिनियाँ राजदूत ओलीसँग?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिसँग भेटे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपतिलाई भेट्न पुगेका छन् । मंगलबार साँझ साढे ५…

लमजुङमा जीप दुर्घटना: एकको मृत्यु, ११ घाइते

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट…

सकसमा जासूसी दुनियाँ, ट्रम्पले गर्दैछन् यस्तो फेरबदल

एजेन्सी । शृङ्खलाबद्ध बर्खास्ती र नियुक्ति अनि अझै यस्तै भइरहने हल्लाका कारण अमेरिकी गुप्तचर तथा राष्ट्रिय सुरक्षा समुदायमा गहिरो अस्थिरता निम्तिएको छ । सुरक्षा संयन्त्रबाहिरका व्यक्तिरु राष्ट्रपति डोनाल्ड ट्रम्पले शक्तिमा…

नेपाल–भारत सीमा नाका खोल्न माग गर्दै शान्तिपूर्ण विरोध धर्ना

सर्लाही । सर्वपक्षीय जिल्ला सङ्घर्ष समितिको आयोजनामा सर्लाही सदरमुकाम मलङ्गवास्थित गोरखकाली नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ । सरकारले कोरोना भाइरसको बहाना बनाएर विगत…

जोखिम नभएका ठाउँमा विद्यालय सञ्चालनका लागि कार्यढाँचा

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ ।…

बेलायतमा एकै दिनमा ५९८ को मृत्यु

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या छ सयको हाराहारीमा पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४…

सरकारी अनुदानको सेतो चामलको ‘लत’ : कर्णालीमा कृत्रिम भोक

काठमाडाैँ । हुम्लाकी ५२ वर्षीया काली रोकाय खेतीयोग्य जमिनमा घर तथा सडक बनेको र बचेखुचेको जग्गामा पनि राम्ररी बाली नलगाउँदा सरकारी चामलको भर पर्नुपरेको बताउँछिन् । उत्पादन घट्दा वर्षमा करिब…

शैक्षिक संस्था खोल्नका लागि बाटो खुल्यो

काठमाडौं । कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी…

आज मंसिर ३ गते बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक कारोवार र शिक्षामा सफलता मिल्नेछ ।…

शरीर जोडिएका शिशु जन्मिए

बागलुङ । प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरि अस्पताल पुग्नुभएकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी छिन् । पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पतालमा…