Month: October 2020

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडाैं । सरकारले उच्च अदालतका न्यायाधीशलाई सैनिक विशेषज्ञ अदालतको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले…

३ लाख २१ हजार रूपैयाँ नक्कली नोटसहित एक जना पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय चितवनले तीन लाख २१ हजार रूपैयाँ नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–८ का २६ वर्षीय जीतबहादुर लोप्चन रहेका…

कस्तुरीकाे विनासहित २ जना पक्राउ

काठमाडाैं । महानगरीय अपराध महाशाखा काठमाडाैंले कस्तुरीकाे विनासहित २ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काभ्रेकाे पाँचखाल नगरपालिका-८ चिसापानीका ३९ वर्षीय पासाङ लामा र रामकुमार लामा रहेका छन् ।…

नेपालमा बसिरहेका भारतीय यूवाहरूद्वारा कालाे दिवस मनाइँयाे

काठमाडाैँ। नेपालमा बसिरहेका भारतीय यूवाहरूले अक्टाेबर २२ तारेखका दिनलाई कालाे दिनकाे रूपमा मनाएकाे छन। काठमाडाैँकाे महराजगन्जस्थित रहेकाे पकिस्तान दूतावास अगाडि उनीहरूद्वारा निकालिएकाे र्यालीमा सहभागीहरूले विभिन्न नारा लगाउँदै अक्टाेबर २२ तारेखका…

चिनियाँ एजेन्टद्वारा सीमामा अड्किएका कन्टेनरहरू पास गर्न पैसा माग

काठमाडाैँ । काठमाडौं र देशका अन्य शहरहरूका २ हजार भन्दा बढी व्यापारीहरूले ६ महिना देखि चीनको सीमावर्ती क्षेत्रबाट नेपालमा आफ्नो सामान ल्याउन नसक्दा करोडौं रूपैयाँकाे नाेक्सानी भएकाे छ। रामेछापका व्यवसायी…

‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका भुटानी नेपाली गीतकार…

आईपीएलमा सट्टाबाजी गराउने ३ जना पक्राउ

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले आईपीएल क्रिकेटमा सट्टाबाजी गराउने ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बाराकाे कलैया उपमहानगरपालिका-१ राजदेवी टोल बस्ने २५ वर्षाका राजुकुमार यादव, २७ वर्षका…

दसैँ बिदामा पनि मानवअधिकार आयोगको कार्यालय खुल्ने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरु दसैं बिदामा पनि खुल्ने भएका छन् । आयोगले विज्ञप्ति जारी गर्दै मानव अधिकार उल्लंघनका घटनाहरुको उजुरी ग्रहण गर्नका लागि दसैँकाे बिदामा पनि आयोगका…

कांग्रेस नेता पुनको कोरोनाबाट मृत्यु

डोटी । नेपाली कांग्रेसका नेता तेजबहादुर पुनमगरको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाे छ। डाेटीकाे केआईसिंह गाउँपालिका ४ को पूर्वीयाबगर घर भएका ५० वर्षीय पुन केही दिनअघि बिरामी भएपछि उपचारका लाागि…

नगरप्रमुखसहित १८ कर्मचारीमा कोरोना, नगरपालिका कात्तिक १५ गते सम्म बन्द

कपिलवस्तु । कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । नगर प्रमुखसहित नगरपालिकाका १८ कर्मचारीको गत शुक्रबार स्वाब संकल गरी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा सबै जनाको…