प्रधानसेनापति थापा र कतारका राजदूतबीच भेटवार्ता
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र कतारका राजदूत युसुफ विन मोहम्मद अलहेलबीच भेटवार्ता भएको छ । सोमबार जंगी अड्डामा प्रधानसेनापति थापा र राजदूतबीच शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ…








